अमेरिकी राष्ट्रपति ट्रम्पका थप २ कर्मचारीमा कोरोना संक्रमण !

Facebook Debugger

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका थप २ कर्मचारीहरुमा कोरोना संक्रमित भएको छ ।

शनिबार ओक्लाहोमामा आयोजना गरिएको टुल्सा जुलुसमा सहभागी भएका कर्मचारीहरुमा कोरोना संक्रमित भएको हो ।

यसअघि सोही जुलुसमा सहभागी भएका ६ जनालाई संक्रमित भइसकेको छ । यसैसँग जुलुसमा सहभागी हुने ट्रम्पका ८ जना कर्मचारीलाई कोरोना संक्रमित भएको छ ।

यद्यपि जुलुसमा सहभागी भएका कर्मचारी सदस्यहरूले मास्क लगाएका थिए । मार्च पछि ट्रम्पको यो पहिलो जुलुस हो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार