१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

महिला वडाअध्यक्षमा निर्वाचित


१ जेष्ठ २०७९, आइतबार  

0
Shares

गुल्मी । गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर(९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् ।

नगरको वडानम्बर(१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ५४ बजे