६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

भरतपुर महानगरमा पुन मत गणना सुरु हुँदै


१ जेष्ठ २०७९, आइतबार  

28
Shares

चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ ।

स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए ।

भरतपुर(१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ४१ बजे