सीमामा सशस्त्रका थप ८९ वटा बीओपी स्थापना हुँदै [हेर्नुहोस सूचीसहित]

Facebook Debugger

 

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप गर्ने भएको छ ।

नेपालका भारत र चीनसँग सीमा जोडिएका विभिन्न १ सय १४ वटा स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना गर्ने योजना अनुरुप काम अगाडि बढाइएको हो ।

हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, मुस्ताङको लोमानथाङमा र दार्चुलाको छाङरुसहित सीमानाका २५ स्थानमा यसअघि नै बीओपी स्थापना भइसकेका छन् ।

थप ८९ वटा स्थानमा बीओपी राख्नका लागि सशस्त्र प्रहरीले कतिपय ठाउँमा जग्गाको पनि टुंगो लगाइसकेको छ भने केही स्थानमा भाडाको घरमा बस्ने योजना बनाएको छ ।

कुन कुन क्षेत्रमा बीओपी स्थापना गरिनेछ ? हेर्नुहोस यस्तो छ सूची

BOP_APF Nepal.
Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार