टिकटक स्टार निशाको अश्लिल भिडियो बाहिरिएपछि …

Facebook Debugger

एजेन्सी । नेपाल र भारतमा चर्चित टिकटक कलाकार निशा गुरागाईको अश्लील भिडियो बाहिरिएको छ । उनी आफैंले उक्त भिडियो लिक गरेको स्वीकार गरेकी छिन ।

‘म र मेरो प्रेमी उक्त भिडियोमा देखिएका हौं र यो नितान्त व्यक्तिगत मामिला हो,’ उनले भनिन्, ‘यो भिडियो भाइरल गर्ने उद्धेश्यले नभै व्यक्तिगत रमाइलोका लागि खिचेका हौं ।’ भाइरल भैरहेको भिडियोलाई रोकिपाउँ भनि निशाले प्रहरीमा उजुरी समेत दिएकी छिन् ।

मुम्बईस्थित खारघर पुलिस थानामा उनले दिएको उजुरी समेत अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसअघि नेपाली एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक भएको थियो ।

इण्डियन स्पाइडर स्क्वाइडले अझै केही नायिकाहरुको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको बताइएको छ । एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक हुनु र इण्डियन स्पाइडर स्क्वाडको धम्कीले नायिकाहरु चिन्तित बनेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार