१०० दिनपछि खुलेको सेयर बजार ५१ अंकले घट्यो !

Facebook Debugger

काठमाडौं । सेयर बजारको कोरोबारमा सुरुदेखि नै आएको गिरावट रोकिएको छैन ।

१०० दिनपछि खुलेको बजारमा यो समाचार तयार पार्दासम्म ५१.३५ अंकले घटेको छ ।

बजार ५१.३५ अंकले घटेर नेप्से परिसूचक ११५०.२३ बिन्दुमा रोकिएको छ ।

८८ कम्पनीको ३ लाख ७७ हजार ७८ कित्ता सेयरमा १४ करोड ६९ लाख ५४ हजार ८ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार