कामना लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद

Facebook Debugger

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले उनका फ्यानलाई धन्यवाद दिएका छन् ।

अमिताभसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा कोरोना पोजेटिभ देखिएपछि हजारौं फ्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘तपाईंको, चिन्ता, प्राथना र अभिषेक, एैश्वर्या, आराध्या र मेरा लागि तपाईंको शुभेच्छाप्रति म आभारी छु, सबैलाई धन्यवाद ।’

कोरोना पोजेटिभ देखिएपछि अमिताभलाई हस्पिटलमा भर्ना गरिएको छ । उनी डाक्टरको नियमित सम्पर्कमा छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार