सिन्धुपाल्चोक पहिरो : एकै घरका ५ बेपत्ताको पहिचान खुल्यो !

Facebook Debugger

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीको माथिल्लो भेगमा २ घर बगाउँदा बेपत्ता भएका ५ जनाको पहिचान खुलेको छ ।

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

पहिरोले एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न नसकेको उनले जानकारी दिएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार