बस्ती माथिबाट खसेको ठूलो पहिरोले लमजुङमा कम्तिमा १० घर पुरिए

Facebook Debugger

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं। १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए ।

 

 

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार