१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

रामेछापमा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु


२१ असार २०७९, मंगलबार  

0
Shares

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : ५३ बजे