२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस


२२ असार २०७९, बुधबार  

0
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : १४ बजे