२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

भ्रष्टाचार बेलगाम भइरहेको छ :ओली


२७ असार २०७९, सोमबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् ।

सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ रु यता पट्टि जान चाहन्न मेरो विषय बनाउन चाहन्न ।’

 

उनले अघि भने, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ रु भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ रु प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ रु जसले चलाए पनि चलाएको त यही हो ।’

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ५८ बजे