२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै


८ श्रावण २०७९, आइतबार  

28
Shares

मोरङ । प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ०२ बजे