२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

नक्कली बिहे गरेर हत्या


१३ श्रावण २०७९, शुक्रबार  

7
Shares

काठमाडौं । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् ।

 

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ०७ बजे