सुनसान डोलेश्वर मन्दिर [फोटोफिचर]

Facebook Debugger

लोकचन्द्र थापा/ काठमाडौं । भक्तपुर सिपाडोलस्थित डोलेश्वर महादेवको मन्दिर सुनसान भएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण उक्त मन्दिर सुनसान भएको हो ।

हरेक वर्ष साउन महिनामा भक्तजनहरुको घुँईचो लाग्ने मन्दिरमा यो वर्ष सुनसान भएको हो । काठमाडौंबाट करिब २० किलोमिटरको दुरीमा रहेको डोलेश्वर महादेवको मन्दिरलाई भारतको उत्तराखण्डस्थित रहेको केदारनाथको शीर भनेर समेत मानिएको छ ।

हिन्दुहरुको पौराणिक महाकाव्य महाभारतसँग यो मन्दिरको कथा जोडिएको छ । साउन महिना शुरु भएसँगै भक्तजनहरुको भिडभाड बढ्ने यो मन्दिरमा अहिले प्रायः सुनसान जस्तै छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार