कोरोना संक्रमणबाट उपत्यकामा थप एकको मृत्यु

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार