रुसमा तयार कोरोना भ्याक्सिन स्वास्थ्य मन्त्रालयद्वारा स्वीकृत

Facebook Debugger

काठमाडौं । रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको कोरोना विरुद्धको भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो । यससँगै रुसी भ्याक्सिन मानव प्रयोगका लागि स्वीकृत हुने पहिलो कोरोना भ्याक्सिन बनेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार