उपत्यकामा संक्रमण तीब रुपमा् बढ्दै १३९ जनामा कोरोना संक्रमण

Facebook Debugger

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार