‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक [भिडियोसहित]

  सगरमाथा अनलाईन
133 Shares

काठमाडौं । प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ । ‘जी म्युजिक कम्पनी’बाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर सार्वजनिक गरिएको हो ।

निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुनेछ । फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ ।

फिल्म सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनेको हो । प्रदीप र मनीषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायाङ्कन गरेका हुन् ।

नेपाली टिजर

हिन्दी टिजर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार