कार्टुन क्रुजकी आश्माका ५ सुन्दर तस्वीर

Facebook Debugger

काठमाडौं । द कार्टुन क्रुजकी आश्मा विश्वकर्मा पछिल्लो समय निकै चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा चर्चाको शिखरमा पुगेकी हुन् ।

आश्माको नृत्यको हजारौं फ्यान छन् । द कार्टुन क्रुजमा आवद्ध आश्मा ब्रेक डान्सर हुन् । म्युजिक भिडियोका माध्यमबाट लाखौंमाझ पुगेकी आश्माको रुपको पनि चर्चा हुने गर्छ ।

उनी कुनै नायिका वा मोडलभन्दा कम छैनन् । विभिन्न गीतहरुको सयौं म्युजिक भिडियोमा उनले नृत्यकला देखाइसकेकी छिन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार