७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

प्रेम आले र माया राईले लिए सांसदको शपथ



काठमाडौं । प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ५५ बजे