८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

विश्वासको मतमा मतान्तर भएपछि कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समिति बैठक बोलाएको छ । कार्यसम्पादन समितिको बैठकमा छलफल गरेपछि मात्रै संसदीय दलको बैठक बस्ने भएको हो ।

फाईल तस्वीर

मंगलबार बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ०० बजे