२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

सभामुखको चुनाव माघ ५ गते


२६ पुस २०७९, मंगलबार  

0
Shares

काठमाडौं । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।

फार्ईल :तिस्बर

प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : १७ बजे