युद्ध हुने ठूलो सम्भावना भारत र चीनबीच सीमा क्षेत्रमा गोली हानाहान

Facebook Debugger

एजेन्सी । भारत(चीन सीमा क्षेत्र पूर्वी लद्दाखको अवस्था असामान्य बनेको छ । गएराति दुबैतर्फबाट फायरिङ भएको छ । दुबै देशले युद्धका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । सन् १९७५ पछि पहिलो पटक दुई देशको सीमा क्षेत्रमा फायरिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वी लद्दाखको दक्षिणी पेङ्गोंग इलाकामा गएराति दुबैतर्फबाट फायरिङ भएको थियो । लगातार सीमा क्षेत्रमा तनाब बढेपछि गएराति भारतीय सेनाको तर्फबाट सुरुवाती फायरिङ भएको थियो । भारतीय सञ्चारमाध्यमले चिनियाँ सैनिकले पनि फायरिङ गरेको जनाएका छन् ।

सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक फायरिङ भएसँगै दुबै देशका सेनाले युद्धका लागि तयारी गरेका छन् । आफ्नो शक्ति सीमा क्षेत्रमा खटाएका छन् । अन्तराष्ट्रिय विज्ञहरुको अनुसार यदि युद्ध भएमा समिति नभइ समपूर्ण दुई देश बीच सम्पूर्ण युद्ध हुने आँकलन गरेका छन् ।

चीनको नियन्त्रणमा रहेका काला टप र हेल्मेट टपसमेत रहेका केही क्षेत्र भारतीय सैनिकले नियन्त्रणमा लिएपछि पछिल्लो विवाद उत्कर्षमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार