दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द

  सगरमाथा अनलाईन
49 Shares

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।

एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कमपनीको ९एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

हेर्नुहोस् सूचनाः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार