संक्रमण दर बढ्दै, १४५९ जनामा कोरोना संक्रमण पुष्टि

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार