नेपाली सेनाका जवानको कोरोना संक्रमणबाट मृत्यु

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट नेपालमा पहिलो पटक सैनिक जवानको मृत्यु भएको छ । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

रामेछाप घर भएका उनी काठमाडौंमा कार्यरत थिए । ब्लड क्यान्सरको उपचार गराइरहेका उनको गत भदौ २९ गते मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा असोज २ गते उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट गत शुक्रबार आएको थियो । नेपाली सेनामा पहिलो पटक कोरोना संक्रमित ३४ वर्षीय जवनाको मृत्यु भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

नेपाली सेनामा कोरोना संक्रमितको संख्या अहिले २ हजार ५६ जना पुगेको

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार