यति धेरै माया लाग्छ गीतको म्यूजिक भिडियो शुटिङ्ग सम्पन्न

Facebook Debugger

काठमाडौं । यति धेरै माया लाग्छ गीतको म्यूजिक भिडियो शुटिङ्ग सम्पन्न भएको छ । राजेश पायल राई र निलम रोजु राईको स्वर तथा संगीत रहेको,सो गीत “यति धेरै माया लाग्छ,” यस गीतको शब्द विपिन खालिङ्गले लेखेका हुन् । आधुनिक लयमा आधारित गीत यति धेरै माया लाग्छको म्यूजिक भिडियोको शुटिङ्ग बेलायत सहरको विभिन्न प्रान्त तथा रमणीय स्थानहरुमा छायाँङ्कन गरिएको निर्देशक शन्त कुमार राईले बताए ।

नेपाली चलचित्र निर्देशक शन्त कुमार राईको निर्देशनमा तयार गरिएको म्यूजिक भिडियोमा, ध्रुब दत्त,सन्तोष राई र मिसेस नेपाल यूके २०१७, आस्था जोशीको जीवन्त अभिनय हेर्न पाइने छ । सो म्यूजिक भिडियो सुमन श्रेष्ठले छायाँकन गरेका हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार