महत्वपूर्ण निर्णय र नियुक्ति सहति मन्त्रिपरिषद् बैठक सम्पन्न

Facebook Debugger

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०को कार्यकारी निर्देशकमा डा।दीपक भण्डारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले अन्य विभिन्न नियुक्ति पनि गरेको छ । त्यस्तै नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तारणसम्बन्धी सम्झौता गर्न मन्त्रिपरिषद्ले अख्तियारी प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा।अञ्जान शाक्यले सम्झौता गर्ने अख्तियारी प्राप्त गरेकी छन् ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार