२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

राष्ट्रपति पौडेल आज गोरखा दरबार जाँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयका एक कर्मचारीले बताएका छन् ।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जान लागेका हुन् । उनले यसअघि वसन्तपुरस्थित कुमारीको दर्शन अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १ : ४७ बजे