रियासाको हट अवतार [फोटोफिचर]

Facebook Debugger

काठमाडौं । काठमाडौँकी रियासा दाहाल ‘कलेजेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् ।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।

व्यवस्थापन विषयमा स्नातक गरेकी उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी मोडेल दाहालले सयौं लघु चलचित्रमा दमदार अभिनय गरेकी छिन् । उनले अभिनय गरेका धेरै लघु चलचित्रहरु युट्युबको ट्रेन्डिङमा पर्ने गरेका छन् ।

उनी अभिनय मात्रै होइन कुलश नृत्याङगना पनि हुन् । उनले दर्जनौं म्युजिक भिडियोमा पनि खेलेकी छिन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार