उपत्यकाका १६९८ जना,२९४२ जनामा कोरोना संक्रमण पुष्टि

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ । देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार