जसपाको संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई

Facebook Debugger

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष बनेका छन् ।

पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा। भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार