उपत्यकाका १७०२ जना सहित ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनी

Coronavirus blood test . Coronavirus negative blood in laboratory.

हरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार