देहरादुनमा नेपाली विद्यार्थी कुटिएका कांग्रेस उद्धार गर्न माग

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् ।


दसैंका दिन देहरादुनमा कुटिए ५१ नेपाली विद्यार्थी १’ शीर्षकको समाचार प्रकाशित भएलगत्तै प्रवक्ता शर्माले यस्तो माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार