विश्वकै सुन्दरी नर्स भईन एकाएक भाइरल [फोटोफिचर]

Facebook Debugger

एजेन्सी । ताइवानकी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।

उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्न थालेको छ । उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, से’क्सी नर्स भएका कारण आउने गरेको बताएका छन् ।

इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि दिनप्रतिदिन बढिरहेको छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् । इन्स्टाग्राममा उनले अपलोड गरेका केही तस्वीर यस्ता छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार