अदिति बुढाथोकीको मोहित पार्ने तस्वीर [फोटोफिचर]

Facebook Debugger

काठमाडौं । नायिका अदिति बुढाथोकीले नेपाली फिल्म ‘कृ’बाट डेब्यु गरेकि हुन् । उक्त फिल्ममा अनमोल केसीसँगको उनको जोडीले निकै चर्चा कमाएको थियो । उनी मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी छिन ।

उनि एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लकडाउन भयो । उनै अदितीले सामाजिक संजालमा दैनिक नयाँ नयाँ पोजमा तस्वीर पोष्ट गरिहेकी हुन्छिन ।

हालै बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकिको चर्चा अहिले दिनप्रतिदिन बढ्दो क्रममा छ । उनले समाजिक सञ्जालमा शेयर गरेका निकै अकर्षक तस्वीरको प्रशंसकले निकै चर्चा गर्ने गर्छन् । हेरौ उनक केहि मोहित पार्ने सुन्दर तस्वीरहरु ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार