नायिका त्रिधा चौधरीले सार्वजनिक गरिन ‘बोल्ड’ लुक [फोटोफिचर]

Facebook Debugger

एजेन्सी । नायिका त्रिधा चौधरी निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका तस्वीरले उनी चर्चा बटुल्न सफल भएकी हुन् ।

भारतीय टेलिभिजनमा प्रसारण हुने सिरियल ‘दहलीज’मा उनको मूख्य भूमिका छ ।

उनका हट अवतारका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कतिले सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले भने नकारात्मक टिप्पणी समेत गरेका छन् । त्यस्ता नकारात्मक टिप्पणीहरुको कुनै प्रवाह नै नगरी नायिका चौधरीले सामाजिक सञ्जालमा ‘बोल्ड’ तस्वीर सार्वजनिक गरिरहन्छिन् ।

त्रिधाले सिरियलमा आफ्नो सुन्दरता र दमदार अभिनयले दर्शकको मन जितेकी थिइन् । अब उनी ‘बोल्ड’ लुकका कारण चर्चामा छिन् । त्रिधाले २०१६ को टिभी सिरियल दहलीजमा हर्षद अरोराको अपोजिट रोलबाट टिभीमा डेब्यू गरेकी थिइन् ।

सिरियलमा सिधा र संस्कारी देखिने त्रिधाले एक्कासी ‘बोल्ड’ फोटोसुट गराएपछि उनको निकै चर्चा भयो । उनको ‘हट’ र ‘बोल्ड’ लुक देखेर धेरै दंग परे । त्रिधाले इन्स्टाग्राममा थुप्रै विकिनी फोटोहरु सार्वजनिक गरेकी छिन् ।

वेभसिरिज स्पटलाइटमा पनि त्रिधाले आफूभन्दा २३ वर्ष जेठा अभिनेता आरिफ जकारियासँग किस सिन दिएकी थिइन् जो भाइरल भएको थियो । अहिले त्रिधालाई विकिनी बेभ पनि भन्न थालिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार