१ करोड हुन्डीसहित ३ जना सामातिए !

Facebook Debugger

काठमाडौं । १ करोड हुन्डीसहित काठमाडौंमा ३ जना गिरफ्तार भएका छन् । गिरफ्तार हुनेमा झापाका विकास मित्तल र कमल मित्तल रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट गिरफ्तार गरिएको हो ।

डिआईजी सहकुल थापाले गिरफ्तार परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार