किन गरियो पुण्य गौतमलाई प’क्राउ

Facebook Debugger

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् ।

नेपाल–भारत सिमा वि वादबारे वि वादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ ।

नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई प क्रेको छ ।

भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।

गौतमलाई बौद्ध क्षेत्रबाट प क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएको समाचार रातोपाटीले प्रकाशित गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार