यी राज्यले निर्वाचनको छिनोफानो गर्छन अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ?

Facebook Debugger

बीबीसी । अमेरिकामा इलेक्टरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ ।

सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ ।

यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ ।

यो नक्साले सङ्केत गरे जस्तै कडा प्रतिस्पर्धा हुने केही राज्यसँग अन्यत्रभन्दा निर्वाचक मण्डलको धेरै मत हुन्छ । तसर्थ उम्मेदवारहरूले प्रायः ती राज्यमा लामो समय निर्वाचन अभियान चलाउँछन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार