ट्रम्पले लिए अग्रता, बाइडन पछाडि परे

Facebook Debugger

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाममा ट्रम्पले बाइडनलाई पछाडि पारेका छन् ।

ताज मत परिणाम अनुसार ट्रम्पले २१२ इलेक्टरल मत पाएका छन्, भने बाइडनले २०९ मै सिमित रहेका छन् ।

इलेक्टरल मतका हिसाबले दोस्रो ठूलो राज्य टेक्ससमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएपछि उनले बाइडनलाई पछाडि पारेका छन् ।

टेक्ससमा ३८ इलेक्टरल मत छ । ताजा नतिजामा रोड आइल्यान्डमा बाइडन र आइओवामा ट्र्म्पले जित्ने प्रक्षेपण गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार