फेरी बाइडनले लिए अग्रता ट्रम्प पछाडि परे

Facebook Debugger

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाममा फेरी बाइडनले अग्रता लिदैँ ट्रम्पलाई पछाडि पारेका छन् ।

ताज मत परिणाम अनुसार ट्रम्पले २१३ इलेक्टरल मत पाएका छन्, भने बाइडनले २२० इलेक्टरल मता पाएका छन् ।

टेक्ससमा ३८ इलेक्टरल मत छ । ताजा नतिजामा रोड आइल्यान्डमा बाइडन र आइओवामा ट्र्म्पले जित्ने प्रक्षेपण गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार