भारतीय पत्रकार अर्नब गोस्वामी प’क्रा’उ

Facebook Debugger

काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्र’हरीले बुधबार प’क्राउ गरेको छ ।

रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आ’त्म’ह’त्या दु’रु’त्सा’हनको मुद्दामा घरबाटै प’क्राउ गरिएको हो ।

रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्र’हरीले उनलाई हा’तपात गर्नुका साथै घि’सारेर लगेको आ’रोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्र’हरीले हा’तपात गरेको आ’रोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मु’द्दामा गोस्वामीलाई प’क्राउ गरिएको आ’रोप लगाएको छ ।

गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आ’त्म’ह’त्यामा दुरुत्साहन गरेको आरोप छ । यो मु’द्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्र’हरीले यो मु’द्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार