अमेरिकामा ट्रम्पको वि’रो’ध’मा प्र’द’र्शन

Facebook Debugger

एजेन्सी । निर्वाचनको रात मतगणना हुँदै गर्दा राजधानी वाशिङटन डीसीको सडकमा ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ ।

सयौँ मानिसहरू सडकमा उत्रदाँ केही स्थानमा सडक अवरुद्ध भएको बताइएको छ ।

प्रदर्शनकारीहरूले ‘हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्’ भन्ने नारा लगाएका छन् ।

सामान्यतया प्रदर्शन शान्तिपूर्ण भएपनि ह्वाइट हाउस बाहिर केही तनाव भएको र तीनजनालाई गिरफ्तार गरिएको एनबीसी समाचार संस्थाले जनाएको छ ।

अन्य राज्यहरूमा पनि साना विरोध प्रदर्शनका घटनाहरू भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार