ओली-प्रचण्ड छलफल सकियो, बनेन सहमति

Facebook Debugger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल बिनानिश्कर्ष सकिएको छ । सत्तारुढ दल नेकपाको आन्तरिक विवाद समाधानका लागि भएको छलफलमा कुनै निश्कर्ष नआएको हो ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद देखिएको थियो । जुन अझै सशक्त बन्दै गएको छ ।

बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति नभएको स्रोतले जनाएको छ । प्रचण्डले सरकार सञ्चालनमा एकलौटी गरेको, चौरसिया मृत्यु प्रकरण र कर्णालीमा विवाद गराएकोलगायत विषयमा ओलीसँग जवाफ मागेका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार