सोलुखुम्बुमा खु’कु’री प्र’हा’र गरी ह’त्या !

Facebook Debugger

सोलुखुम्बु । खु’कु’री प्र’हा’र गरी ह’त्या गरेको आ’रो’पमा सोताङ गाउँपालिका ३ का होमबहादुर राई प’क्रा’उ परेका छन् ।

बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खु’कु’री प्र’हा’र गरी ह’त्या गरेको आ’रो’पमा २९ वर्षीय राईलाई बुधबार प्र’ह’री’ले प’क्रा’उ गरेको हो ।

होमबहादुरकी श्रीमती रहेकी सोमा छिमेकी नन्दराज राईसँग गत वैशाख महिनादेखि सँगै बस्दै आएको अवस्थामा सोही ठाउँ बस्ने कुमार राईको घरमा भेट भई विवाद हुँदा होमबहादुरले सोमालाई खु’कु’री प्र’हा’र गर्दा उनको घटनास्थलमै मृ’त्यु भएको प्र’ह’री’ले जनाएको छ ।

प्र’ह’री’ले होमबहादुरलाई प’क्रा’उ गरी थप अनुसन्धान गरिरहेको बताएको छ । सोलुखुम्बु समाचारबाट । 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार