सामाजिक सञ्जालमा छाएका मोडल सारिका ब्युटी लुक्समा

Facebook Debugger

काठमाडौं । सारिका केसी लोकदोहोरीकी चर्चित मोडेल हुन उनले अभिनय गरेका धेरै गीतहरु दर्शकको मनमुटुमा सफल छन ।

खास गरेर लोकदोहोरीका मर्मिक गितहरुमा अब्बल अभिनय गरेर दर्शकहरु को मन जित्न सफल छन सारिका ।

बाग्लुङमा जन्मिएकी सारीका सानै देखि हिरोईन बन्छु भन्ने चन्चले स्वभावका साथ टिभि हेर्दै अभिनय गर्ने गर्थिन् । मोडलिङमा लागेकी सारिका केसी अहिलेसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

सुरुवाती दिनहरुमा १/२ वटा भिडियोमा अभियन गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्ने गरेको बताउने सारीकको अहिले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेकि छन् ।

आफूले सबैसँग राम्रो व्यवहार गर्ने भएकाले पनि यो क्षेत्रमा लामो समयसम्म टिक्छु भन्ने उनले वुझाइ छ । आफूलाई मनपर्ने कथावस्तु पाएको खण्डमा चलचित्रमा आधुनिक यूवती बनेर खेल्न मन लागेको बताउने सारिका भन्छिन्, ‘म राम्रो ब्यानरको पर्खाइमा छु । ब्यानर राम्रो नभइ कोही पनि अगाडि बढ्न सक्छ जस्तो लाग्दैन ।’

उनी सामाजकि सञ्जालमा पनि निकै सक्रिय छन । समाजिक संजालमा निकै सुन्दर तस्वीर शेयर गरेकी हुन्छिन् । फ्यानहरूले
उनको सुन्दरता र फिगरको निकै प्रशंसा गरिरहेका हुन्छन् ।

हेरौ सामाजिक सन्जालमा धेरैले मन पराएका उनका सुन्दर तस्वीरहरुः

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार