‘तिमी छौ यो मन भरि’ गीतको भिडियो सार्वजनिक

Facebook Debugger

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् । भिडियोमा सृष्टि खड्काको अभिनय देख्न सकिन्छ ।

भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्देशक कस्यपकै देख्न सकिन्छ ।

 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार