बलिउड नायिका उर्वशीको बोल्ड ११ तस्वीर

Facebook Debugger

एजेन्सी । भारतीय चर्चित नायिका उर्वशी रौटेला बोल्ड लुक्सका कारण चर्चामा रहन्छिन् । केहि पहिला एउटा पारदर्शी तस्वीरका कारण चर्चामा आएकी उनि फेरी नयाँ तस्वीरका कारण चर्चित बनेकी छन् ।

उनले प्याजी रङकै लिपिष्टिक समेत लगाएकी छन् । जहाँ उनको सुन्दरता निकै खुलेको छ ।

केहि पहिले उर्वशीले नीलो पारदर्शी आउटफिटमा आफ्नो बोल्ड तस्वीर शेयर गरेपछि निकै भाइरल बनेको थियो ।

हालै उनले प्याजी रङको पहिरनमा सजिएर निकै सुन्दर तस्वीर शेयर गरेकी छन् । उनले प्याजी रङकै लिपिष्टिक समेत लगाएकी छन् । जहाँ उनको सुन्दरता निकै खुलेको छ । इन्स्टाग्राममा सार्वजनिक उक्त तस्बिरमा उनका फ्यानले निकै प्रशंसा गरेका छन् ।

उर्वशी पछिल्ला दिनमा भारतमा बढी रुचाइएकी सुन्दरीमा पर्छिन् । उनको समाजिक सञ्जालमा निकै लोभलाग्दो फ्यान फलोइङ छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार